What is online Marketing?




अनलाइन मार्केटीङ भनेको के हो ?
आखीरमा यो अनलाइन मार्केटीङ भनेको के हो? यस वाट के हुन्छ? के गर्न सकिन्छ त?
यसैको सेरोफेरोमा रहेर आज हामिले कुरा गर्नेछौ ।
अहिलेको विकसित युगमा अनलाइन मार्केटीङ भनेको के हो एकपटक सवैले जान्न , बुझ्न अति आवश्यक देखिन्छ । मैले आजको यो भिडीयोमा यसको वारेमा बुझाउने कोशिस गर्नेछु ।
अनलाइन मार्केटीङ एउटा एस्तो मार्केटीन रणनीति हो जहा इन्टरनेटको प्रयोग गरेर Website traffic पाउनको लागी र मार्केटीङ म्यासेजलाई ग्राहक सम्म सहि तरिकाले पुराउनको लागी टारगेट गरिन्छ । अनलाइन एडभरटाइजीङको सहि तरिकाले प्रयोग गरी आफनो मार्केटलाई आफना कस्टमरसम्म पुराउने कामलाइ नै अनलाइन मार्केटीङ भनिन्छ ।





Source link

  • Email Sales Blueprint - One Time Offer PREMIUM Private Label Video Training Website Package With Turnkey Reseller Kit + 7 Exclusive Bonuses + Special Bonus Funnel!
  • â?¤ Vid Reaper Video Reaper is a cutting edge Video Marketing Research SaaS tool. The system automatically digs out, researches and qualifies valuable new Niches and Keywords for video marketing 24 hours a day (with over 750,000 videos already in the database)
  • 1 Share In The MTC Coop - Coop Renewal Start Getting Easy Traffic To Your Online Offers On 100% Autopilot In As Little As 3 Minutes, Guaranteed!








Leave a Reply